खेलकुद

चितवनका सैफ जैबले ब्याटिङ उकास्दा कार्णाली ४ पराजित

khabarhub.com | मङ्गलबार, 18 नोभेम्बर 2025, 03:16 अपराह्न
Share
चितवनका सैफ जैबले ब्याटिङ उकास्दा कार्णाली ४ पराजित
काठमाडौं – नेपाली प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सविरुद्ध शैफ जैबले ब्याटिङ उकास्दा चितवन राइनोज ४ विकेटले विजय भएको छ । कीर्तिपुर मैदानमा टस जितेर १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चितवनले १० ओभरमा १ बलमा ६ विकेटको क्षतिमा १७१ रन बनाएको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}