विघटित प्रतिनिधिसभाको एमाले सम्बद्ध सदस्यको बैठक सुरु
khabarhub.com|
मङ्गलबार, 18 नोभेम्बर 2025, 03:22 अपराह्न
Share
काठमाडौं– विघटित प्रतिनिधिसभाका नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्बद्ध सदस्यहरूको बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक घटना, संसद् पुनस्र्थापनालगायतका विषयमा छलफल गर्न आज उक्त विघटित संसदीय दलको बैठक दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सो पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा सुरु भएको हो । सो दलका प्रमुख सचेतक महेश बर्ताैलाले संसद् पुनर्स्थापनाका लागि […]