खेलकुद
एनपीएल: कर्णालीमाथि चितवन ४ विकेटले विजयी
काठमाडौँ । चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार सम्पन्न पहिलो खेलमा चितवनले कर्णालीलाई ४ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १६४ रनको लक्ष्य पछाएको चितवनले १९.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
चितवनका लागि रवि बोपाराले सर्बाधिक ५२ रन बनाए भने दीपक बोहोराले ४२ र सैफ जैबले ३८ रन बनाएका...
पूरा समाचार पढ्नुहोस्