khabarhub.com|
मङ्गलबार, 11 नोभेम्बर 2025, 11:36 पूर्वाह्न
Share
गोरखा– गोरखाको बारपाक–लाप्राक सडकखण्ड स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाको– १ बारपाक र धार्चे गाउँपालिका– ४ लाप्राक जोड्ने सडक स्तरोन्नतिका लागि मंगलबार र बुधबार दुई दिन यातायात सञ्चालनमा रोक लगाइएको हो । निर्माणाधीन सडकखण्डमा यातायात बन्द गरेर सडक निर्माण गर्न लागिएको धार्चे गाउँपालिका– ४ का वडाध्यक्ष किसान गुरुङले जानकारी दिए […]