विशेष
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ करोड बराबरको बिमा दाबी
गत असोजमा गएको बाढी पहिरोले पुगेको क्षतिका कारण बीमा कम्पनीहरूमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दाबी परेको छ ।
गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो । प्राधिकरणका अनुसार कूल ४३४ वटा बीमा दाबीको आवेदन परेको छ ।
प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ ।
कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि ...
पूरा समाचार पढ्नुहोस्