त्रिभुवन विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि…
khabarhub.com|
शनिबार, 08 नोभेम्बर 2025, 07:38 अपराह्न
Share
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि विमानस्थलमा उडान र अवतरण अवरुद्ध छ । करिब ३ घन्टादेखि उडान र अवतरण हुन सकेको छैन । कोरियन एयर दिल्ली डाइभर्ट भएको छ भने कतार, फ्लाइ दुबई र नेपाल एयरलाइन्सको सिमरामाथिको आकाशमा होल्ड छन् ।