राष्ट्रिय समाचार
कोरियन एयर दिल्ली डाइभर्ट, अरू कुन–कुन उडान प्रभावित ?
त्रिभुवन विमानस्थलमा प्राविधिक समस्या देखिएपछि उडान अवरुद्ध बनेका छन् । सोलबाट आएको कोरियन एयरको जहाज अवतरण गर्न नसकेपछि दिल्ली डाइभर्ट भएको छ भने दोहाबाट आएको कतार एयरलाइन्सको जहाज आकाशमै होल्ड भएको छ। यस्तै दिल्लीबाट आउनुपर्ने नेपाल एयरलाइन्सको जहाज डिले हुँदा स्पाइस जेटको अर्को उडान रद्द नै भएको छ ।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार त्रिभुवन विमानस्थलमा अवतरण हुनुपर्ने ५ जहाज प्रभावित भएका छन् ।
यस्तै विमानस्थलबाट विभिन्न देशमा उडान तालिका भएका ४ उडान पनि डिले भएका छन् । यस्तै स्पाइस जेटले ...
पूरा समाचार पढ्नुहोस्