साहित्य
अनुष्का सिलवालको कविता संग्रह ‘द बर्डन अफ ब्रेथ’ विमोचित
युवा साहित्यकार अनुष्का सिलवालको कविता संग्रह ‘द बर्डन अफ ब्रेथ’को विमोचन गरिएको छ।
प्रकाशन तथा वितरणमा सक्रिय मण्डला बुक प्वाइन्टद्वारा आयोजित एक कार्यक्रमका बीच शनिबार पुस्तक विमोचन गरिएको हो ।
प्रकाशक माधवलाल महर्जनले अनुष्काको लेखन शैलीमा रहेको सरलता र अनुभूतिको गहिराइले आफू प्रभावित भएको बताए । साहित्यप्रतिको सिलवालको रुचि र निरन्तर अभ्यासकै कारण यस कृतिलाई प्रकाशनमा ल्याइएको उनले बताए ।
कार्यक्रममा प्रोफेसर गोविन्द भट्टराई, प्रकाशक महर्जन र लेखिका स्वयं...
पूरा समाचार पढ्नुहोस्