राष्ट्रिय समाचार

पूर्वमन्त्री आफताव आलमको मृत्यु

lokaantar.com | Saturday, 08 Nov 2025, 06:50 AM
Share
पूर्वमन्त्री आफताव आलमको मृत्यु
नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ । एक महिनादेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत आलमको आज बिहान निधन भएको आलमका भान्जा डा. कौशल आलमले जानकारी दिए । उनका अनुसार बिहान ३ बजेतिर आलमको निधन भएको हो ।  यसअघि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेका थियो । उच्चरक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई दसैंअघि नै अस्पताल भर्ना गरिएको थियो ।  पछिल्लो एक सातादेखि आलमको स्वास्थ्यमा थप समस्या खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।&n...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?