मनोरञ्जन
क्याट्रिना र विक्कीलाई पुत्र लाभ
काठमाडौँ । बलिउडको सबैभन्दा लोकप्रिय जोडी मध्ये एक, क्याट्रिना कैफ र विक्की कौशल आमाबाबु बनेका छन् । क्याट्रिनाले आफ्नो पहिलो सन्तान, छोरालाई जन्म दिएकी छिन् । यो जोडीले आफ्ना फ्यानहरूसँग छोराको जन्म भएको जानकारी दिएका हुन् ।
विक्की कौशल र क्याट्रिना कैफले आफ्नो आ-आफ्नो इन्स्टाग्राममा पोस्ट साझा गर्दै यो जानकारी दिएका छन । पोस्टमा बच्चाको चित्र र ठूलो 'बेबी ब्वाय'...
पूरा समाचार पढ्नुहोस्