राष्ट्रिय समाचार
सस्तोमा सुन दिने बहानामा सरोजको हत्या
झापामा एक युवकको हत्यामा संलग्न दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जना भारतीय नागरिक अझै फरार छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षीनगरपालिका–१० निवासी १९ वर्षीय सरोज शर्माको अपहरणपछि हत्या गरिएको हो । प्रहरीले हत्यामा संलग्न शिवसताक्षी–१० कै २७ वर्षीय सुनिल साह र उनका भान्जा २३ वर्षीय राहुल साहलाई पक्राउ गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मुख्य अभियुक्त सुनिल साहले विगत नौ महिनादेखि नै सरोज शर्माको अपहरण गरी उनको परिवारसँग करोडौं रुपैयाँ फिरौती असुल्ने योजना बनाइरह...
पूरा समाचार पढ्नुहोस्