माइतीघरमा आन्दोलन गर्ने र नारा लगाउने प्रहरीको नियन्त्रणमा
khabarhub.com|
Sunday, 02 Nov 2025, 03:09 PM
Share
काठमाडौं- माइतीघरमा नारा लगाउने दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डाक्टर निकोलस भुसाल र उनको समूह माइतीघरमा आन्दोलन गर्न आउने र विभिन्न राजनितिक दलका कार्यकर्ताले सो समूहलाइ रोक्ने चेतावनी दिपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । यद्यपि भुसाल भने माइतीघरमा देखा परेनन् । उनले आज दिउँसो २ बजे माइतीघरमा प्रदर्शन गर्ने सामाजिक […]