समाज

यलुङ रि हिमालको हिमपहिरोमा परेका ४ घाईतेको उद्दार

kharibot.com | मङ्गलबार, 04 नोभेम्बर 2025, 10:35 पूर्वाह्न
Share
यलुङ रि हिमालको हिमपहिरोमा परेका ४ घाईतेको उद्दार
दोलखा । दोलखाको रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ रि हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका ४ घाईतेको उद्दार गरिएको छ ।  उनीहरुलाई मंगलबार बिहान यलुङ रि हिमालको बेसक्याम्पबाट हेलिकप्टरले उद्वार गरेको दोलखा प्रहरीले जानकारी दिएको छ । उद्दार गरिएका चार जनामध्ये दुई विदेशी र दुई नेपाली रहेका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । हिम पहिरामा परेका...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}