अनमोलको नायक यात्रा : ट्याग मेघा स्टार, दोस्रो इनिङले अनुभव गरायो १० करोडको ग्रस कलेक्सन
khabarhub.com|
मङ्गलबार, 04 नोभेम्बर 2025, 10:47 पूर्वाह्न
Share
काठमाडौं – कन्टेन्टमा दम भएका फिल्मले नै राम्रो व्यापार गर्ने हुन् । अपवादमा यस्ता फिल्म नचल्न पनि सक्छन् । स्टार अनुहार फिल्ममा थुपार्दैमा निर्माता सुरक्षित हुन सक्दैन भन्ने उदाहरण नेपाली सिनेमा धेरै पटक देखिसकेको छ । त्यसो भएन नायक अनमोल केसीलाई किन निर्माताहरु ५० लाख लगानी गरेर फिल्ममा लिन हानाथाप गर्छन् त ? जवाफ प्रष्ट […]