विचार
                ६० किलो सुन तस्करी प्रकरण : जीवन चलाउनेसहित एक दर्जन व्यक्तिविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा
                    
                        त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् भएको ६० किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउने र चिनियाँ नागरिकसहित एक दर्जन व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीबाट अवैध रूपमा आर्जित सम्पत्ति वैध देखाउने प्रयत्न गरेको ठहर गर्दै सोमबार काठमाडौं जिल्ला अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
विभागका अनुसार आरोपितहरूले तस्करीमार्फत् आर्जित सम्पत्ति प्रयोगगरी दुई अर्ब सात करोड ६२ लाख १३ हजार पाँच सय १६ रुपैया शुद्धीकरण गरेको प्रमाण भेटिएको छ । विभागले करिब दुई वर्षको ...
                        पूरा समाचार पढ्नुहोस्