समाज
भेरी-बबई डाइभर्सन समस्याग्रस्त हुन नदिन संघीय सरकारले पहल गरोस : मुख्यमन्त्री कँडेल
१५ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई ‘समस्याग्रस्त आयोजना’ बन्न नदिन संघीय सरकारले विशेषको पहलकदमको आवश्यकता रहेको बताएका छन् । पछिल्लो पटक गठन भएको सरकारले आयोजनालाई समस्याग्रस्त आयोजनाको रूपमा राख्ने तयारी गरेको चर्चाबीच आयोजनास्थल पुगेर मुख्यमन्त्री कँडेलले सरोकारवालसँग छलफल समेत गरेका छन् । यही अवस्थामा कामको गति नबढ्ने र […]
पूरा समाचार पढ्नुहोस्