समाज
हुन्डीको १० लाख नगदसहित पर्साबाट एक भारतीय पक्राउ
१२ मंसिर, काठमाडौं । पर्सा प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सूचनाका आधारमा शुक्रबार बिहान ९ बजे वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी थाना रक्सौल वडा नम्बर १ बस्ने ५३ वर्षीय सुरेन्द्र साह रहेका […]
पूरा समाचार पढ्नुहोस्