khabarhub.com|
शुक्रबार, 28 नोभेम्बर 2025, 04:58 अपराह्न
Share
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सको दोस्रो विकेट लिन विराटनगर बोल्टस्लाई निकै लामो संघर्ष गर्नुपरेको छ । २ ओभरको पाँचौ बलमा कर्णालीले पहिलो विकेटका रुपमा मार्क वाटलाई गुमाएको थियो । अहिले खेल १३ ओभरमा पुगेको छ । पहिलो विकेट लिएपछि १० ओभर संघर्ष गर्दा पनि विराटनगरले दोस्रो […]