राष्ट्रिय समाचार

पौडेल-गुरुङसहित निर्णायक नेता खुलेपछि ओली अध्यक्षमा दोहोरिने लगभग पक्का

lokaantar.com | शुक्रबार, 28 नोभेम्बर 2025, 04:57 अपराह्न
Share
पौडेल-गुरुङसहित निर्णायक नेता खुलेपछि ओली अध्यक्षमा दोहोरिने लगभग पक्का
नेकपा एमालेमा निर्णायक मानिएका उपाध्यक्ष विष्णु पौडेल तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरू संस्थापन पक्षमा खुलेका छन् । मध्यमार्गी धारका नेताहरू संस्थापन पक्षमा खुलेपछि अध्यक्ष केपी शर्मा ओलीका लागि महाधिवेशन समीकरण निकै सहज बनेको छ । पौडेल र गुरुङसहितका ७ पदाधिकारीले यसअघि आफ्नो कित्ता क्लियर गरेका थिएनन् ।  शुक्रबार उपाध्यक्षद्वय पौडेल र रामबहादुर थापा, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तथा सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल ओलीको पक्षमा खुलेका हुन् ।  ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?