राष्ट्रिय समाचार
पूर्णबहादुरलाई विशेष महाधिवेशन पक्षधरको सन्देश- आधिकारिक पत्र आएन, वार्तामा बस्दैनौं
नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरका नेताहरूले अनौपचारिक वार्तामा नबस्ने अडान लिएका छन् ।
विशेष महाधिवेशन पक्षधर नेताहरूको आजको बैठकले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको अनौपचारिक संवादमा नजाने निर्णय गरेको हो ।
कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन पक्षधरलाई भोलि अनौपचारिक संवादमा बोलाएका छन् ।
विशेष महाधिवेशन पक्षधर नेता गुरूराज घिमिरेका अनुसार खड्काले शनिबार बिहान ८ बजे निजी निवासमा छलफलमा बोलाएका हुन् ।
तर विशे...
पूरा समाचार पढ्नुहोस्