अन्तर्राष्ट्रिय
फिलिपिन्समा सडक दुर्घटना : ११ जनाको मृत्यु
फिलिपिन्सको अल्बे प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । १० पाङ्ग्रे ट्रकले यात्रु भ्यानसँग ठोक्किँदा उक्त दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रहरीका अनुसार दुर्घटना कमालिग नगरपालिकाको राजमार्गमा भएको थियो । भिडिओ फुटेजमा ट्रक विपरीत दिशाबाट आएको १४ यात्रु बोकेको भ्यानसँग ठोक्किएको थियो […]
पूरा समाचार पढ्नुहोस्