किन भारी भयो प्रधानमन्त्रीलाई कुलपतिको जिम्मेवारी ?
khabarhub.com|
बुधबार, 26 नोभेम्बर 2025, 08:01 अपराह्न
Share
काठमाडौं– राष्ट्रिय अनुसन्धान विभागदेखि बाघ संरक्षण समितिसम्मका पचासौं निकायका जिम्मेवारीको बोझले थिचिएका छन् नेपालका प्रधानमन्त्री । उच्च ओहोदाका निकायमा देशको प्रमुख व्यक्तिको नेतृत्व रहनु स्वभाविक पनि हो । तर प्रधानमन्त्रीको मुख्य भूमिका रहँदैमा ती संस्थाले राम्रो नतिजा हात पार्न सकेका छन् त ? प्रधानमन्त्रीको कार्यभार कम गर्ने कोसिस विगतमा पनि भए । तत्कालीन नेतृत्वले आफ्नो […]