खेलकुद
इन्डोनेसियासँग नेपाली महिला टिम पराजित
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले मैत्रीपूर्ण फुटबल खेलमा इन्डोनेसियासँग हार बेहोरेको छ ।
इन्डोनेसियाले नेपाललाई २-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा आत्मघाती गोलको मद्धतले नेपालले १-० गोलको अग्रता लिएपनि इन्डोनेसियाले दोस्रो हाफमा कमब्याक गर्दै २ गोल गरेर खेल जितेको थियो ।
नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता...
पूरा समाचार पढ्नुहोस्