राष्ट्रिय समाचार

प्रतिनिधिसभा निर्वाचनका लागि बुधबारसम्म १०६ दल दर्ता

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 08:01 अपराह्न
Share
प्रतिनिधिसभा निर्वाचनका लागि बुधबारसम्म १०६ दल दर्ता
आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि बुधबारसम्म १०६ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार चुनावमा भाग लिनका लागि बुधबार साँझसम्म १०६ दलले दल दर्ता तथा नवीकरण गरेका हुन् ।  यसअघि आयोगले दल दर्ताका लागि आजसम्मको समय दिएको थियो । तर, आयोगले बुधबार यही १४ गतेसम्म दल दर्ताको समय थप्ने निर्णय गरेको छ । आयोगका अनुसार अहिलेसम्म आयोगमा १३७ वटा दलको दर्ता कायम रहेको छ । एकल चुनाव चिन्हका लागि ३ वटा निवेदन दिएका आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । यस्तै, १६ वटा नय...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}