खेलकुद
पाकिस्तानले जित्यो एसिया कप राइजिङ स्टार्सको उपाधि
काठमाडौँ । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्सको उपाधि पाकिस्तानले जितेको छ ।
आइतबार कतारको दोहामा खेलिएको फाइनलमा पाकिस्तान ए ले बंगलादेश ए लाई सुपर ओभरमा पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेपछि बंगलादेश ए ले पहिले बलिङ गर्ने निर्णय गर्यो र पाकिस्तान ए लाई २० ओभरमा १२५ रनमा आउट गर्यो । पाकिस्तान ए का लागि साद मसूदले सर्वाधिक ३८ रन बनाए भने बंगलादेश ए का लागि रिपोन मन्डलले...
पूरा समाचार पढ्नुहोस्