खेलकुद
विराटनगर किङ्सले भित्र्यायो फाप डु प्लेसिस
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दाेस्राे संस्करणका लागि विराटनगर किङ्सले दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा विश्वभरका फ्रेन्चाइज लिगमा चर्चित ब्याट्सम्यान फाप डु प्लेसिस भित्र्याएकाे छ । विराटनगर किङ्सले आजडु प्लेसिसलाई टोलीमा भित्र्याएको पुष्टि गरेको हो ।
पूरा समाचार पढ्नुहोस्