राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकमा कल्पना श्रेष्ठ नियुक्त
khabarhub.com|
Tuesday, 18 Nov 2025, 05:38 PM
Share
काठमाडौं– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकमा डा। कल्पना श्रेष्ठलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माको सिफारिसमा केन्द्रको निर्देशकमा डा.श्रेष्ठलाई नियुक्त गरिएको हो । यसअघिका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठको कार्यकाल सकिएपछि केन्द्रको […]