खेलकुद
नेपाल प्रिमियर लिग: पोखरामाथि विराटनगरको शानदार जित
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत तेस्रो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ५३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
विराटनगरको जितमा लोकेश बम र मार्टिन गुप्टिलको विस्फोटक अर्धशतक तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ महत्त्वपूर्ण रह्यो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रनको विशाल योगफल तयार पारेको थियो। विराटनगरका लागि प्लेयर अफ द म्याच घोषित भएका लोकेश बमले मात्र ४८ बलमा १ चौका र ७ छक्काको मद्दतले ७२ रनको श...
पूरा समाचार पढ्नुहोस्