अन्तर्राष्ट्रिय
रूससँग व्यापार गर्ने देशहरुलाई कडा प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग व्यापार गर्ने कुनै पनि देशले अत्यन्तै कडा प्रतिबन्धहरूको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।
ट्रम्पले आफ्नो प्रशासन र रिपब्लिकन पार्टीका नेताहरूले रूसमाथि दबाब बढाउने उद्देश्यले कानूनहरू बनाइरहेको बताएका छन् । साथै ट्रम्पले रूसमाथि मात्र नभई इरानसँग व्यापार गर्ने देशहरूमा पनि प्रतिबन्धहरू लगाउन सकिने समेत बताए...
पूरा समाचार पढ्नुहोस्