राष्ट्रिय समाचार
एमालेबाट संसद् पुनर्स्थापनाको मुद्दा लैजाने जिम्मा महेश र सुनितालाई
नेकपा एमालेले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लैजाने विषयमा आवश्यक काम गर्ने जिम्मा विघटित प्रतिनिधिसभा संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई जिम्मेवारी दिएको छ ।
मंगलबार बसेको संसदीय दल (विघटित प्रतिनिधिसभा)को बैठकले बर्तौला र बराललाई यस विषयमा अख्तियारी दिने निर्णय गरेको हो ।
दलको बैठकले संसद् पुनर्स्थापनाको विकल्प नभएको निष्कर्षसहित रिट निवेदन लैजाने निर्णय गरेको बर्तौलाले जानकारी दिए ।
‘विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न नेकपा एमाले संसदीय दल (असंवैधानिक रूपमा व...
पूरा समाचार पढ्नुहोस्