एकै टिमका दुई खेलाडीले एकसाथ अर्धशतक हान्ने पहिलो टिम बन्यो विराटनगर
khabarhub.com|
Tuesday, 18 Nov 2025, 05:30 PM
Share
काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको जारी खेलमा विराटनगर किङ्सका ओपनर ब्याटर लोकेश बमले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरका ब्याटर लोकेसले ३७ बलमा अर्धशतक प्रहार गरेका हुन् । यही खेललमा पोखराका मार्टिन गुप्टिलले पनि अर्धशत प्रहार गरेका छन् । उनले २८ बलमा ४ […]