विशेष

भन्सार छली गरी ल्याएर काडामाडौं पठाउन लागिएका कुर्ता–सुरुवाल बरामद

lokaantar.com | Tuesday, 18 Nov 2025, 12:01 PM
Share
भन्सार छली गरी ल्याएर काडामाडौं पठाउन लागिएका कुर्ता–सुरुवाल बरामद
अवैध रूपमा भन्सार छली गरी ल्याएका कपडा विराटनगर एयरपोट र व्यापारीको घरबाट प्रहरीले बरामद गरेको छ ।कपडाको कारोबार गर्ने व्यापारी बब्लु अग्रवालले जाडो मौसमका लागि ल्याइएका महँगा कुर्ता–सुरुवाल काठमाडौं पठाउन लाग्दा प्रहरीले अप्रेसन चलाएको थियो । मुख्य कारोबारी अग्रवाल भने फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको विशेष टोलीले मंगलबार बिहान विराटनगर एयरपोर्ट र अग्रवालको घरमा छापा मारी ठूलो परिमाणमा तस्करीका कपडा नियन्त्रणमा लिएको हो ।विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुरूमा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}