खेलकुद

झापा र मोरङबाट लागुऔषधसहित ५ जना पक्राउ

lokaantar.com | Tuesday, 18 Nov 2025, 11:56 AM
Share
झापा र मोरङबाट लागुऔषधसहित ५ जना पक्राउ
झापा र मोरङबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका- २ स्थितमा लागुऔषध बिक्री वितरण भइहेका भन्ने विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका यसराज राजवंशीलाई २ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । त्यस्तै वडा प्रहरी कार्यालय विराटनगरले झापाको गौरादह नगरपालिका- ११ का कमल विश्वकर्मालाई नाईट्रोसन र प्रोक्सोभिन गरी जम्मा ११६ चक्की लागुऔषधसहित नियन्त्रणमा लिएको हो । यस्तै, प्रहरी चौकी गडेरिया मोरङबाट खटिएको टोली...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}