अर्थतन्त्र

प्रि ओपन सेसन : एक अंकले घट्यो नेप्से

khabarhub.com | Tuesday, 18 Nov 2025, 11:01 AM
Share
प्रि ओपन सेसन : एक अंकले घट्यो नेप्से
काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १ अंकले घटेको छ । सेसन अवधिमा नेप्से १.१७ अंकले घटेर २५४९.१९ विन्दुमा झरेको छ । यो सेसनमा ३२ कम्पनीको कारोबार हुँदा १४ वटाको मूल्य बढ्यो भने १६ वटाको मूल्य घटेको छ । यस्तै, २ वटाको मूल्य स्थिर छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?