प्रसाईंलाई समातेपछि प्रशासन घेर्न पुगे समर्थक (तस्बिरहरू)
khabarhub.com|
मङ्गलबार, 18 नोभेम्बर 2025, 02:18 अपराह्न
Share
काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेपछि समर्थकहरूले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं घेराउ गरेका छन् । सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाउने निर्णय भएसँगै समर्थकले प्रशासन घेराउ गरेका हुन् । उनलाई जिल्ला प्रहरी परिसरले सरकारी वकिलको कार्यालयमार्फत् बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराउँदैछ । प्रहरीले उनीविरुद्ध सार्वजनिक […]