विशेष
नेपालका कम्युनिष्ट निरर्थक शब्दजालमा फसेको बाबुरामको टिप्पणी
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट पार्टी बारे व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले आफुहरुको उमेर 'श' मशाल र 'स' मसाल को बारेमा विवाद गर्दा वितेको उल्लेख गर्दै अहिले फेरी नेपाल कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टी राम्रो भन्ने बहस शुरु भएको टिप्पणी गरेका हुन् ।
बाबुरामले नयाँ...
पूरा समाचार पढ्नुहोस्