विशेष
पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, ट्रक चालकको लियो ज्यान
२४ कात्तिक, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित पथलैया-निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ । आइतबार बेलुकादेखि नै सो क्षेत्रमा देखिएको जंगली हात्तीका कारण पूर्वपश्चिम राजमार्ग क्षेत्र आतंकित बनेको थियो । सोमबार बिहान ८ बजेको समयमा ना४ख १८३० नम्बरको ट्रक चालकमाथि जंगली हात्तीले आक्रमण गरेको छ । ट्रकबाट हाम्फालेर भाग्न खोज्ने […]
पूरा समाचार पढ्नुहोस्