मधेशमा सात दलको आक्रोश : पुलिसलाई धक्का-मुक्का, कर्मचारीलाई कुटे, गमला फुटाए, राष्ट्रिय झण्डा पनि फ्याँके
khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 01:32 अपराह्न
Share
काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई रातारात मुख्यमन्त्री बनाइएपछि मधेश प्रदेशमा तनाव भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहानै ४ बजे महोत्तरीको बर्बिदासस्थित पानस होटलमा संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री बनाएपछि सात दल विरोधमा उत्रिए । मधेशमा सात दलका सांसदहरूले […]