समाज
कैलालीमा १२ दिनमै फरार कैदीबन्दीसहित ५९ जना पक्राउ
२४ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले सक्रियता बढाएपछि १२ दिनमै राम्रो सफलता प्राप्त गरेको छ । जिल्ला प्रहरी कार्यालयले लागुऔषध दुर्व्यसनी, फरार प्रतिवादी र जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी नियन्त्रणमा लिनमा सक्रियता देखाएको छ । ११ देखि २२ कात्तिकसम्ममा प्रहरीले ५९ जनालाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयको […]
पूरा समाचार पढ्नुहोस्