khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 11:13 पूर्वाह्न
Share
काठमाडौं– जाडोयाम सुरु भई सकेको छ । अहिले हरेक चोक, सडक र चौरमा बदामको बिक्री बढ्दै गएको छ । पारिलो घाममा बसेर बदाम खाँदै साथीभाइसँग गफ गर्दै बस्नु छुट्टै आनन्द दिने गर्दछ। बदाम एक पौष्टिक तत्त्वले भरिपूर्ण खाद्य वस्तु हो, यसमा भरपुर मात्रामा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइने गर्दछ । बदाम […]