राष्ट्रिय समाचार
अवैध लागूऔषध र हातहतियारसहित काठमाडौँबाट दुई जना पक्राउ
काठमाडौँ । काठमाडौं महानगरपालिका-१२ टेकु ह्युमतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९२० मिलिग्राम, नगद ३२ हजार र मोवाइल ५ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले...
पूरा समाचार पढ्नुहोस्