राष्ट्रिय समाचार

बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल 'हायात प्यालेस'

lokaantar.com | आइतबार, 09 नोभेम्बर 2025, 07:40 अपराह्न
Share
बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल 'हायात प्यालेस'
​​निजी क्षेत्रको लगानीमा बुटवलमा पाँच तारे होटल 'हायात प्यालेस' सञ्चालनमा आएको छ । यस क्षेत्रका प्रतिष्ठित उद्योगीहरूको लगानीमा निर्माण भएको होटल बुटवल-नारायणगढ सडक खण्डको सेन्टर पोइन्ट राजमार्ग चौराहामा अवस्थित छ । ३ अर्ब ५० करोड रुपैयाँको लगानीमा निर्माण भएको हायात प्यालेस बुटवलको पहिलो र रुपन्देहीको पाँचौं फाइभ स्टार होटल हो । ५ वर्षमा निर्माण सम्पन्न गरी आइतबारदेखि होटल पूर्णरूपमा सञ्चालनमा ल्याइएको होटलका अध्यक्ष चुन्नु पौडेलले जानकारी दिए । होटल बुटवल अन्तर्राष्ट्रिय...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?