राष्ट्रिय समाचार

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक मंसिर २४ र २५ गते तोकियो

lokaantar.com | आइतबार, 09 नोभेम्बर 2025, 07:39 अपराह्न
Share
राप्रपाको केन्द्रीय कार्यसमिति बैठक मंसिर २४ र २५ गते तोकियो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो केन्द्रीय कार्यसमिति बैठक मंसिर २४ र २५ गतेका लागि तोकेको छ। यसअघि कार्तिक २७ र २८ गतेका लागि निर्धारित बैठक विशेष कारणवश स्थगित गरिएको पार्टीले जनाएको छ। नयाँ मिति अनुसार बैठक काठमाडौंमा बस्ने र त्यसका तयारी सुरु गरिएको पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले जानकारी दिए । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}