एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरको रूपमा जोडियो ओमोडा एन्ड जेइको !
khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 01:46 अपराह्न
Share
काठमाडौं– ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को सिजन २ मा ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । ओमोडा एन्ड जेइकोले एनपिएल सिजन २ को ‘म्यान अफ द टुर्नामेन्टु’ लाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ । यसअघि एनपीएलको सिजन १ मा पनि ओमोडा एन्ड जेइकोले […]