विचार
जेनजी आन्दोलनमा प्रहरीको हतियार लुट्ने १ जना कारागार चलान
जेनजी आन्दोलनमा प्रहरीको हतियार (पेस्तोल र हतकडी) लुटेको आरोपमा पक्राउ परेका एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतले आज सिन्धुपाल्चोकको ज्यामिरेका उत्तम भुजेललाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।
न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले हात हतियार खरखजाना मुद्दामा भुजेललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको हो ।
भुजेलले पानीको ट्याङ्कीभित्र मेड इन यूएसए लेखिएको ९ एमएमको पेस्तोल र हतकडी लुकाएर राखेका थिए ।
प्रहरीसँगको बयानमा उनले आफूल...
पूरा समाचार पढ्नुहोस्