अर्थतन्त्र

नेप्सेमा ३०.०२ अंकले घट्यो, ४ अर्ब ९० करोडको कारोबार

kharibot.com | Sunday, 09 Nov 2025, 03:40 PM
Share
नेप्सेमा ३०.०२ अंकले घट्यो, ४ अर्ब ९० करोडको कारोबार
काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आइतबार नेप्से ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा पुगेर रोकिएको छ । आज ३२३ कम्पनिका एक करोड ६ लाख १९ हजार १८० कित्ता शेयर ४ अर्ब ९० करोड ७६ लाख २४ हजार ३२८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज दारम खोला हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने माबिलुंग इनर्जी र सगर डिस्टिलरीको ९.९८ प्रतिशतले बढेको छ ।   त्यस्तै आज...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?