मनोरञ्जन
माग्ने बुढाले चलचित्र पत्रकार कल्याणकारी कोषमा गरे आर्थिक सहयोग
काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले चलचित्र पत्रकार संघद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोषलाई अर्थ सहयोग प्रदान गरेका छन् । आयोजित समारोहमा उनले २५ हजार नगद रुपैयाँ प्रदान गरे । संस्थाले लामो समयदेखि पत्रकारको स्वास्थ्य उपचार, आकस्मिक समस्या र आपतकालीन अवस्थाका लागि कोष संचालन गर्दै आएको छ ।ु कोषलाई सशक्त बनाउन ‘कल्याणकारी कोष अभियान’ पनि […]
पूरा समाचार पढ्नुहोस्