खेलकुद

साउदी प्रो लिग : अल नासरको लगातार आठौं जितमा रोनाल्डोको कीर्तिमान

khabarhub.com | आइतबार, 09 नोभेम्बर 2025, 10:29 पूर्वाह्न
Share
साउदी प्रो लिग : अल नासरको लगातार आठौं जितमा रोनाल्डोको कीर्तिमान
काठमाडौं – साउदी प्रो लिगमा अल नासरले लगातार आठौं जित दर्ता गरेको छ। शनिबार निओम एससीलाई ३–१ गोल अन्तरले हराउँदै अल नासरले शानदार जित निकालेको हो। यो जितसँगै अल नासर २४ अंकसहित शीर्ष स्थानमा कायम छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अल नासरले आक्रामक खेल प्रदर्शन गर्यो। खेलको ४८ औं मिनेटमा रोनाल्डोको […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?