मनोरञ्जन
चलचित्र विकास बोर्डले आयोजना गरेको रक्तदानमा कलाकारको सहभागिता
काठमाडौँ । चलचित्र विकास बोर्डले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा कलाकारले उत्साहजनकरुपमा सहभागिता जनाएका छन् । ‘राष्ट्रिय चलचित्र दिवस २०८२’ को अवसरमा आयोजना गरिएको कार्यक्रममा चलचित्रकर्मीको उल्लेखनीय उपस्थिति देखिएको छ । जेनजी आन्दोलनबाट अस्पतालमा रगतको अभाव भएकोले परिपूर्ति गर्न कार्यक्रम आयोजना गरिएको हो । बिहानदेखि सुरु भएको कार्यक्रममा फिल्मकर्मी, पत्रकार, निर्देशक र निर्माताको सहभागिता छ […]
पूरा समाचार पढ्नुहोस्