विशेष

काठमाडौंको गोकर्णेश्वरमा १ जना मृत फेला

lokaantar.com | आइतबार, 09 नोभेम्बर 2025, 12:30 अपराह्न
Share
काठमाडौंको गोकर्णेश्वरमा १ जना मृत फेला
काठमाडौंको गोकर्णेश्वरमा एक जना मृत फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका- ८ माकलबारीस्थित माकलबारी सरस्वती स्कूल नजिक अन्दाजी ५२ वर्षीय पुरुष मृत फेला परेका प्रहरीले जनाएको छ । आइतबार बिहान मृत भेटिएका उनको पहिचान हुन सकेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}